८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

पाँच लघुवित्तको ब्याज आम्दानी अर्बमाथि, चार दर्जनको संकुचन, कुनको कति ?

काठमाडौं । लघुवित्त कम्पनीहरुको खुद ब्याज आम्दानीमा गिरावट आएको छ । कम्पनीहरुले चालु आर्थिक वर्षको नौ महिनामा २ अर्ब ६९ करोड ३४ लाख १५ हजार रुपैयाँ खुद आम्दानी गुमाएका छन् । संचालनमा रहेका ५७ वटा लघुवित्त वित्तीय संस्थाहरुले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले