काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औं वार्षिक साधारण सभा असार ४ गतेका लागि बोलाएको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले द एसआर होटेल, तिलोत्तमा , रुपन्देहीमा विहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण