काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । बैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले लेखनाथ खनियालाई सञ्चालक समितिको अध्यक्ष्मा चयान गरेको हो ।