काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच वर्ष भन्दा पुरानो लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै पुरानो लाभांश लिन भनेको हो । कम्पनीको २०७३ पुष १५ गते सम्पन्न चौथौ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७२।०७३ को लाथि कम्पनीका सेयरधनीहरुलाई १० प्रतिशत दिने प्रस्ताव