८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

यस्तो छ नेशनल माइक्रोफाइनान्स लघुवित्तको नवौं वार्षिक साधारण सभाको ‘माइन्युट’

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा बैशाख १५ गते सम्पन्न भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका