८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

आरएमडीसी लघुवित्तको अधिकांश सूचक सकरात्मक: वितरणयोग्य नाफा १६९% ले बढ्यो, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नाफा सामान्य वृद्धि भएको छ । कम्पनीले ९ महिनामा करिव साढे २७ करोड नाफा कमाएको हो । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको चैत मसान्तसम्ममा कम्पनीले २७ करोड ४४ लाख ६९ हजार