४ आश्विन २०८३, आइतबार

NRB

राष्ट्रबैंकले कर्जाको लक्ष्य घटायो

काठमाडौं । बैंकले कर्जाको लक्ष्य १९ प्रतिशतको लक्ष्यबाट घटेर राष्ट्र बैंकले १२.६ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको २०७९÷०८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन । कर्जा बृद्धिभन्दा पनि कर्जालाई उत्पानमूलक क्षेत्रमा लगाउन प्राथमिकता दिइने बताए। उनले कोभिडका सुविधा कटौती गरी