काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दुई महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) वृद्धि भएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार भदौ महिनासम्म रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भएको हो । राष्ट्र बैंकले हालै प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कअनुसार भदौमा रेमिट्यान्स बढेर १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ