३ आश्विन २०८३, शनिबार

NRB

अर्थतन्त्र पुनरूत्थान र बाह्य क्षेत्रमा परेको दबाब व्यवस्थापनमा राष्ट्र बैंकको प्रयास (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको सल्ला अनुसार सरकारले विभिन्न बस्तुहरुको आयातमा रोक लगाएको बताएका छन् । बुधबार राष्ट्र बैंकको ६७ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकको सल्लाहमा नै आयातमा रोक लगाईएको बताएका हुन् । गभर्नर अधिकारीले कोभिडको असर कम भएसँगै अर्थतन्त्र सुधारको अवस्थामा