३ आश्विन २०८३, शनिबार

NRB

गभर्नर महाप्रसाद अधिकारीको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर गरेको रिट सोमबार सर्वोच्च अदालतमा दर्ता भएको थियो भने आज मंगलबारका लागि रिटको पेशी तोकिएको थियो । सरकारले आफूलाई गैरकानुनी रुपमा निलम्बन गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । आइतबार