२१ कार्तिक २०८३, शनिबार

NRB

गभर्नर अधिकारीको पक्षमा सर्वोच्च अदालत, छानबिन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वाच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथिको यसअघिको अन्तरिम आदेशलाइ निरन्तरता दिएको छ । सरकारले बिना आधार गभर्नर अधिकारीमाथि जाँचबुझ गर्ने निर्णय गरेको भन्दै इजरालले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । अब गभर्नर अधिकारीको रिट निवेदनको अन्तिम किनारा नलाग्दासम्म सरकारले उनीमाथि कुनै