३ आश्विन २०८३, शनिबार

NRB

बैंकिङ प्रणालीबाट आज फेरि ७० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौँ  । नेपाल राष्ट्र बैंकले आज शुक्रबार पनि बजारबाट ७० अर्ब रूपैयाँ तान्ने भएकाे छ। राष्ट्र बैंककाे मौद्रिक व्यवस्थापन विभागले वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि ५६ दिनका लागि यो निक्षेप संकलन आह्वान गरेको हो। यसकाे बोलकबोल प्रक्रिया आज दिउँसो ३:०० बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत सञ्चालन हुनेछ। निष्काशन मिति