काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न आज ८५ अर्बको निक्षेप संकलन गर्दै छ। राष्ट्र बैंकले ६ महिने निक्षेप संकलन उपकरण जारी गर्दै बोलकबोलमार्फत ८५ अर्बको तरलता प्रशोचन गर्न लागको हो। राष्ट्र बैंकका अनुसार आज भदौ ५ गते दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ। निक्षेप संकलनको अवधि