काठमाडौं । सवा १७ खर्ब बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । एकै वर्ष नेपाल भित्रने रेमिट्यान्स १९ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत वर्ष १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स आएको