NRB « Arthapath.com
६ असार २०८३, शनिबार

NRB

५ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा,स्ट्याण्डर्ड चाटर्डलाई १४ करोड ८५ लाख जरिवाना

काठमाडाैं। ५ वाणिज्य बैंकहरू नेपाल राष्ट्र बैंककाे कारवाहिमा परेका छन् ।आर्थिक वर्ष २०८१\८२ को तेस्रो त्रैमासमा राष्ट्र बैंककाे नियामकिय व्यवस्था उलंघन गर्ने वाणिज्य बैंकहरूलाई कारवाहि गरिएकाे हाे । कारबाहीमा पर्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् । यी मध्ये