काठमाडौं। शुक्रबार अमेरीकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ । यो अघिल्लो दिनको तुलनामा ५८ पैसा महँगो हो । हिजो एक अमेरिकी डलरको खरिद मूल्य १३६.७३ रुपैयाँ र बिक्रि