काठमाडौं । बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले थप रकम खिच्ने भएको छ । बैंकले आज फेरि ७० अर्ब रुपैयाँ तान्ने भएको हो । बैंक तथा वित्तिय संस्थाहरुबाट सो बराबरको रुपैयाँ निक्षेप तान्ने भएको छ । राष्ट्र बैंकले आजै अर्थात् पुस १४ गते मध्यान्ह २ बजे बोलकबोल मार्फत सो