काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवार बैंकिङ प्रणालीबाट थप रकम खिच्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापनका केन्द्रिय बैंकले ८० अर्ब रुपैयाँ तान्ने भएको हो । राष्ट्र बैंकले आजै अर्थात् जेठ १४ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको