NRB « Arthapath.com
६ असार २०८३, शनिबार

NRB

मुद्रास्फीति ५ प्रतिशतको सीमाभित्रै रहने अनुमान

काठमाडौं । वार्षिक मुद्रास्फीति ५ प्रतिशतको सीमा भित्रै रहने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिको त्रैमासिक समिक्षा सार्वजनिक गर्दै यस्तो अनुमान गरेको हो ।चालु आर्थिक वर्षमा वार्षिक औसत मुद्रास्फीति ५ प्रतिशतको सीमा भित्र रहने अनुमान गरिएको छ । पहिलो त्रयमाससम्म मुद्रास्फीति लक्षित