काठमाडौं । सुन आयातको सिफारिस गर्दा कुनै शुल्क लिन नपाइने भएको छ । वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै प्रकारको दस्तुर वा शुल्क लिन नपाइने नेपाल राष्ट्र बैंकले जनाएको छ । सुन आयात तथा बिक्री वितरण सम्वन्धि कार्यविधि, २०६८ को विद्यमान रहेको र उक्त कार्यविधिको दफा १४