काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट थप ३० अर्ब रुपैयाँ तान्ने भएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले थप ३० अर्ब रुपैयाँ तान्न लागेको हो । यसको साँवा र ब्याज भुक्तानी मिति वैशाख ३