४ आश्विन २०८३, आइतबार

NRB

भुक्तानी प्रणाली सम्बन्धी निर्देशन जारी, के-के छन् व्यवस्था ?

काठमाडौं । अब भुक्तानी प्रणाली सञ्चालक संस्था अनिवार्यरुपमा पब्लिक कम्पनीको रुपमा दर्ता हुनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०८१ मार्फत यस्तो व्यवस्था गरेको हो । भुक्तानी प्रणाली सञ्चालकको रुपमा कार्य गर्न अनुमतिपत्र प्राप्त संस्था २०८५ असार मसान्तभित्र पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत भइसक्नुपर्नेछ। नयाँ निर्देशनले भुक्तानीसम्बन्धी