NRB « Arthapath.com
६ असार २०८३, शनिबार

NRB

राष्ट्र बैंकले खारेज गरिदियो दुई मनी एक्स्चेन्जको लाइसेन्स

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई मनी एक्स्चेन्ज कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरिदिएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नवीकरण नगरेको भन्दै लाइसेन्स खारेज गरेको हो । राष्ट्र बैंकबाट मनिचेञ्जर कारोबार गर्न लाइसेन्स पाएका रेन्बो मनि एक्सचेञ्ज प्रा.लि. र कसा मनि एक्सचेञ्ज प्रा.लि. को लाइसेन्स रद्द भएको हो ।