काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक मौद्रिक नीति जारी गर्ने अन्तिम तयारीमा जुटेको छ । भोलि अर्थात् साउन ११ गते शुक्रबार चालु आवको वार्षिक मौद्रिक नीति जारी तयारी भएको हो । राष्ट्र बैंकका अनुसार मौद्रिक नीति जारी गर्न सबै तयारी पुरा भएको छ । अघिल्लो