काठमाडौं । अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्षको ७ महिनाको वर्तमान आर्थिक गथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । राष्ट्र बैंकको आँकडाअनुसार अर्थतन्त्र सुधारको गतिमा अघि बढेको पाइन्छ । महँगी र ब्याजदर घट्दो नै छ । तथ्याङ्क अनुसार वार्षिक