NRB « Arthapath.com
६ असार २०८३, शनिबार

NRB

राष्ट्र बैंकका आधा दर्जन कार्यकारी निर्देशकहरुको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका आधा दर्जन कार्यकारी निर्देशकहरुको सरुवा भएको छ । राष्ट्र बैंकमा रहेका १८ जनामध्ये ६ जना विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर भएको हो । राष्ट्र बैंकका अनुसार वित्त व्यवस्थापन विभागमा देवकुमार ढकाल, वाणिज्य बैंक सुपरिवेक्षणमा रामु पौडेल, सूचना प्रविधि विभागमा मुकुन्दकुमार क्षेत्री र मानव संसाधन विभागमा नरेश