NRB « Arthapath.com
६ असार २०८३, शनिबार

NRB

५.२२ प्रतिशत बढ्यो नेपालीहरुको तलब

काठमाडौं । नेपालीहरुको तलब तथा ज्यालादर वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशन गरेको चालु आर्थिक वर्ष १० महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । गत वैशाख महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.२२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो