NRB « Arthapath.com
७ असार २०८३, आइतबार

NRB

‘ब्याजदर घट्यो, बाह्य क्षेत्रको दबाब पनि घट्दैछ, अब आर्थिक गतिविधि सकरात्मक रुपमा अघि बढ्छ’: गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुको ब्याजदर घटदा आर्थिक गतिविधि बढ्दै गएको बताए । राष्ट्र बैंकको ६८औं वाषिकोत्सवको अवसरमा आयोजित मुल समारोहलाई सम्वोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।बैंकले ब्याजदर घटाउँदा आन्तरिक गतिविधि बढेको र विस्तारै अर्थतन्त्रमा देखिएको दबाब पनि घट्दै जाने गभर्नर अधिकारीको भनाई छ