काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढ्न थालेको छ । एकैदिन बैंकिङ्ग प्रणालीमा थप ६ अर्ब रुपैयाँ भित्रिएको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चैत २१ गते बुधवारसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप संकलन ५४ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । जुन हालसम्मै उच्च हो