काठमाडौं । नेपाल राष्ट्र बैंकले आज देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ । आयात १८.१ प्रतिशतले, निर्यात २६.३ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले घटेको छ । त्यस्तै, विप्रेषण