NRB « Arthapath.com
७ असार २०८३, आइतबार

NRB

बैंक तथा वित्तीय संस्थाको क्षेत्रगत कर्जा विस्तार, कुन क्षेत्रमा कति लगानी ?

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक २०७९/८० को पुस मसान्तसम्ममा सबैभन्दा धरै लगानी कृषि क्षेत्रमा गरेका छन् । सो अवधिसम्ममा बैंकहरुले कृषि क्षेत्रमा १३ प्रतिशत लगानी गरेका हुन् । नेपाल राष्ट्र बैंक आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको प्रतिवेदनले यस्तो देखाएको हो । सो अवधिमा बैंक तथा वित्तीय