४ आश्विन २०८३, आइतबार

NRB

मलेसियाको म्याक्समनी कम्पनीलाई नेपालसँग रेमिट्यान्स कारोबार गर्न प्रतिवन्ध

काठमाडौं । नेपाल राष्ट्र बैंकले मलेसियाको म्याक्समनी (Max Money Sdn. Bhd., Malaysia) लाई नेपालसँग रेमिट्यान्स कारोबार गर्न प्रतिवन्ध लगाएको छ । राष्ट्र बैंकले बिहीबार एक सुचना जारी गर्दै नेपालकका बैंक तथा वित्तिय संस्था र रेमिट्यान्स कम्पनी लगायतका अनुमति प्राप्त संस्थाहरुलाई उक्त कम्पनीसँग कारोबार नगर्न भनेको हो । उक्त कम्पनीसँग कुनै