बैंक « Arthapath.com
९ असार २०८३, मंगलबार

बैंक

कृषि विकास बैंकको नाफा साढे १ अर्ब रुपैयाँ

काठमाडौं । कृषि विकास बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ७.६३ प्रतिशत बढेर १ अर्ब ४२ करोड २५ लाख १२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब ३२ करोड १६ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा