२१ भदौ २०८३, आइतबार

बैंक

सहकारी ऐन संशोधन आवश्यक छ: पूर्व अर्थमन्त्री पाण्डे

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सहकारीलाई कृषि र उद्योग क्षेत्रमा सक्रिय बनाउनका लागि ऐन संशोधन गर्नुपर्ने बताएका छन् । उनले मेची बहुउद्देश्यीय सहकारी संस्था लि.दमकको रजत बर्षको अवसरमा आयोजना गरेको १ नं. प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा सहकारीमा नवप्रविधिको प्रयोग वतर्मान वित्तीय संकट चुनौती र समानधाका उपायहरु विषयक कार्यपत्र प्रस्तुत गर्दै