काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३८.६९ प्रतिशत घटेर १८ लाख ५ हजार रुपैयाँ आर्जन गरेको छ , गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २९ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पौष मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ४४.७७ प्रतिशत बढेर