काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ १२ गते बुधबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८० “ङ” जारी गरेर आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको हो । यो विकास ऋणपत्र २ वर्षे अवधिको