काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । सोही क्रममा हाल विभिन्न १० वटा विकास बैंकले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म सांग्रिला, मुक्तिनाथ, गरिमा, महालक्ष्मी, शाईन रेसुंगा, ज्योति, कामना सेवा, मितेरी, सिन्धु र लुम्बिनी विकास