काठमाडौं । कामना सेवा विकास बैंकले “कामना सेवा फुट्सल कप २०२१” प्रतियोगिताको आयोजना गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरि “स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क” भन्ने नाराका साथ बैंकले पौष ९ र १० गते “कामना सेवा फुट्सल कप २०२१” प्रतियोगिता आयोजना गर्ने भएको हो । पत्रकार सम्मेलनमार्फत सहभागी टिमहरुको घोषणा