काठमाडौं । सिभिल बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमसमा खुद नाफा १४८.४२ प्रतिशत बढेर ५० करोड ं४० लाख १ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २० करोड २८ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी