२१ भदौ २०८३, आइतबार

बैंक

सिद्धार्थ बैंकको नाफामा ७१.६८ प्रतिशत बृद्धि, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । सिद्धार्थ बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खद नाफा ७१.६८ प्रतिशत बढेर १ अर्ब ५७ करोड ७३ लाख १३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ९१ करोड ८७ लाख रुपैयाँ ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकको