२१ भदौ २०८३, आइतबार

बैंक

पाँच महिनामा सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा एनआईसी एशिया अग्रस्थानमा, अन्य कुन बैंकको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा २७ वाणिज्य बैंकहरुले २८ अर्ब २० करोड ६० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार एनआईसी एशिया बैंकले २ अर्ब ४० लाख रुपैयाँ नाफा आर्जन गरेको हो । त्यस्तै, दोस्रो स्थानमा ग्लोबल आइएमई बैंकले १