बैंक « Arthapath.com
८ असार २०८३, सोमबार

बैंक

राष्ट्रिय वाणिज्य बैंकले बोलायो साधारण सभा, ३३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पुस २९ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस ७ गतेको सञ्चालक समितिको बैठकले बैंकको दरबारमार्ग स्थित कार्यालयमा रहेको सभाहलमा दिउसो २ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित