काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । दोस्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गर्ने बैंक हो । सार्वजनिक विवरण अनुसार दोस्रो त्रैमाससम्ममा बैंकले ३४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो १२ प्रतिशतले ओरालो लागेका हो