काठमाडौँ । शुक्रवार अप्रत्याशित रूपमा हिमालयन बैङ्क र नेपाल इन्भेस्टमेन्ट बैङ्कको मर्जर भाँडिएको छ । सरकारको समेत अप्रत्यक्ष लगानी रहेको हिमालयन बैङ्कमा कर्मचारी सञ्चय कोषले नो भोट गरेपछि मर्जर भाँडिएको हो । सरकारको स्वामित्वमा रहेको कर्मचारी सञ्चय कोषका एक कर्मचारीले हिमालयन बैङ्कको एजिएममा आएर डिडिए लगायतका विषयमा प्रश्न उठाएर मर्जर