काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्ष २०७७–७८ मा कर्मचारी खर्च वापत २ अर्ब ३५ करोड ३४ लाख ५९ हजार ४२४ रुपैयाँ र कार्यालय सञ्चालन खर्च वापत ८१ करोड ३० लाख ७८ हजार ३११ रुपैयाँ गरी जम्मा ३ अर्ब १६ करोड ६५ लाख ३७ हजार ७३५ रुपैयाँ खर्च गरेको छ