२० भदौ २०८३, शनिबार

बैंक

नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित, अध्यक्षमा पुनः उपेन्द्र प्रसाद पौडेल चयन

काठमाडौं । नबिल बैंक लिमिटेडको ३७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको वार्षिक साधारण सभा पौष ३० गते केन्द्रिय कार्यालय, तिनधारा, दरवारमार्ग, काठमाडौंमा बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । बैंकको सभाले आर्थिक बर्ष २०७७–७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश (३३.६० प्रतिशत वोनस शेयर