काठमाडौं । माछापुच्छे बैंकले झापाको सुरुङ्गा बजारमा अवस्थित स्थानिय व्यवसायिहरुलाई क्युआरकोड हस्तान्तरण गरी डिजिटल कारोबारको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र र कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेलले क्युआर कोड सेवाको औपचारिक उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै माछापुच्छे बैंकका प्रमुख कार्यकारी अधिकृत सिईओ