२० भदौ २०८३, शनिबार

बैंक

महालक्ष्मी विकास बैंक र मोडर्न रेमिटान्स बीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । महालक्ष्मी विकास बैंक र मोडर्न रेमिटान्स बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । ग्राहकहरुलाई सरल,सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिटान्स सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले मोडर्न रेमिटान्ससँग सम्झौता गरेको छ । बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त