२० भदौ २०८३, शनिबार

बैंक

एनबि बैंकमा रहेको आईएफआईसीको शेयर चौधरीलाई नबेच्न अदालतको आदेश

काठमाडौं । नेपाल बङ्गलादेश (एनबि) बैंकमा रहेको आईएफआईसी बैंकको शेयर खरिदबिक्री प्रक्रिया रोक्न अदालतले आदेश दिएको छ । सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले पौष २७ गते आदेश दिँदै ‘सेयर बिक्री गर्ने कार्य नगर्नु नगराउनु’ भनिएको छ । त्यस्तै, अदालतले ७ दिनभित्रमा विपक्षी नेपाल बंगलादेश