२० भदौ २०८३, शनिबार

बैंक

कामना सेवा विकास बैंक र मोका एप बीच डिजिटल भुक्तानीको लागि साझेदारी

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र मोको एप बिच FOCUSONE Payment Solutions को डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र FOCUSONE Payment Solutions का प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले संयुक्त रुपमा